IME Life New

नेप्सेमा नाडेप लघुवित्तको बोनश शेयर सुचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नाडेप लघुवित्तको बोनश शेयर सुचीकृत भएको छ । आज शुक्रबार कम्पनीको २० प्रतिशतले हुन आउने ८ लाख ९ हजार ६ सय कित्ता बोनश शेयर सुचीकृत भएको हो ।

कम्पनीको बोनश शेयर सुचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS