IME Life New

नेप्सेमा दुई विकास बैंकको शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्च नेप्सेमा आइतबार ६३ लाख कित्ता शेयर सुचिकृत भएको छ । नेप्सेमा २ विकास बैंकको कुल ६३ लाख ८ हजार ६ सय १८ दशमलव ९८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

नेप्सेमा महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६ सय दशमलव ९८ कित्ता र कैलाश विकास बैंकको ४० लाख ३३ हजार १८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS