IME Life New

नेप्सेमा दुई लघुवित्तको बोनश शेयर सुचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठामाडौं । नेप्सेमा दुई वटा लघुवित्त वित्तीय संस्थाकोे बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको हो ।

निर्धन उत्थान लघुवित्तको १९ लाख ५० हजार बोनश शेयर सूचीकृत भएको छ । कम्पनीले गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको गत फागुन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ३९ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो ।

अब यी दुबै कम्पनीको बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले शेयर खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS