IME Life New

नेप्सेमा दुई बैंकको बोनस शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई बैंकको बोनस शेयर सूचीकृत भएको छ ।एनएमबि बैंकको १३ प्रतिशत अर्थात एक करोड ८७ लाख ८२ हजार ०७८ कित्ता बोनस शेयर सूचीकृत भएको हो भने ज्योति विकास बैंकको १० प्रतिशत अर्थात ३४ लाख ९५ हजार २९३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आएपश्चात् दोश्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS