IME Life New

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बुधबार महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ ।

महालक्ष्मीको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि बैंकको शेयर मूल्य १९५.३७ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

त्यस्तै मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । मूल्य  समायोजनपछि माइक्रोफाइनान्सको मूल्य ४३२.३१ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS