IME Life New

नेप्सेमा थपियो करिब २ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज करिब २ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ। यो बैंकको १ लाख ९७ हजार २२० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षमा ग्रीन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ३.८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS