IME Life New

नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

रिडी हाइड्रोपावर कम्पनीको २ लाख ७८ हजार ८ सय ३७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । त्यस्तै, सानिमा माइ हाइड्रोपावर कम्पनीको २५ लाख ५३ हजार एक सय कित्ता बोनस शेयर सूचिकृत भएको हो

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS