IME Life New

नेप्सेमा ज्योति विकास बैंकको ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको १५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । ९ प्रतिशत ज्योति विकास बैंक बण्ड २०८७ डिबेञ्चर नामक ऋणपत्र सुचिकृत भएको हो ।

आइतवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै भोलि सोमवारदेखि ऋणपत्र कारोबारमा आउने गरी सुचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS