IME Life New

नेप्सेमा कारोवार हुने निर्जीवन बीमा कम्पनीमध्ये कसको व्यापार राम्रो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपाल स्टक एक्सेञ्जमा १५ निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोवार हुँदै आएको छ। १५ निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्।

कुल बीमा शुल्क र खुद बीमा शुल्क आर्जन रकमलाई आधार मान्दा शिखर इन्स्योरेन्स सबैभन्दा माथि रहेको छ। शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९२ करोड ६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ४५ करोड ८३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

त्यस्तै शिखर पछि दोश्रो राम्रो व्यापर गर्नेमा सगरमाथा इन्स्योरेन्स पर्दछ।  सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६७ करोड ६९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ३२ करोड ४९ लाख खुद व्याज आम्दानी गरेको छ। 

आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण अनुसार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS