IME Life New

नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको १३.०६ प्रतिशत लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३.०६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्ने छ ।

साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । बैंकले गत वर्षको भन्दा लाभांश दर बढाएको छ । गत वर्ष बैंकले ७ प्रतिशत बोनश शेयर ४.८४ प्रतिशत नगद लाभांश दिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS