IME Life New

नेपाल लाईफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाईफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक बीच बीमा सेवा सबिन्ध सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र बैंकको तर्फबाट सहायक महाप्रबन्धक सुरेन्द्र राज रेग्मीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता सँगै ग्लोबल आईएमई बैंकको मुलुकभर रहेका १३४ वटै शाखा कार्यालयहरु मार्फत नेपाल लाइफ इन्स्योरेनसकोे जीवन बीमा योजनाहरु सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ वटा एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ वटा शाखा रहित बैंकिङ्ग सेवा पनि रहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS