IME Life New

नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयरमा सूचिकृत भएको छ । कम्पनीको १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको गत चैत २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । यस बोनश शेयर लगानीकर्ताको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS