IME Life New

नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको १४ प्रतिशत बोनश शेयर पछिको शेयर मुल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १०८५ रुपैयाँ ०९ पैसा कायम भएको छ । कम्पनीको आजकायम अन्तिम शेयर मूल्य १ हजार २३७ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS