IME Life New

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा सन्तोष प्रसाई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । । कम्पनीको माघ २७ गते मंगलबार बसेको बैठकले प्रसाईँलाई ४ वर्षको लागी सीईओमा नियुक्त गरेको छ ।

मंगलबार बसेको संचालक समिति बैठकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रहेका प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बढुवा गरेको हो ।

Esewa
Crest

त्यस्तै, कम्पनीको बुधबार सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गरेका संचालक निर्वाचनबाट विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS