IME Life New

नेपाल लाइफद्धारा २० लाख ९२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले मृतकको परिवारलाई २० लाख ९२ हजार ८३ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

उक्त रकम पोखरा शाखाका वरिष्ठ एजेन्सी मेनेजर दिपक प्रसाद पराजुली र अभिकर्ता सुशील कुमार शर्माको उपस्थितिमा मृतक स्व.श्री तिर्थ प्रसाद वाग्लेका परिवार अन्जना वाग्लेलाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

उनको दुर्घटनामा परि मृत्यु भएको थियो । उनले २ वर्ष अगाडी १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS