IME Life New

नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सल्यान शाखाले जीवन बीमा वापतको मृत्यु दाबी रकम भुक्तानी गरेको छ।कम्पनीले एक कार्यक्रम आयोजना गरी कपुरकोट गाउँपालिका वडा नम्बर ५ का २६ बर्षिय मृतक कमल खत्रीको श्रीमती अमृता खत्रीलाई मृत्यु दाबी वापतको रकम प्रदान गरको हो ।

कम्पनीले उक्त मृत्यु बीमा दावी वापतको २१ लाख ९५ हजार रुपैयाँको चेक रकम मृतकको श्रीमती अमृता खत्रीलाई हस्तान्तरण गरेको कम्पनीका शाखा प्रमुख बिनोद शर्माले बताए ।

Esewa
Crest

मृतक खत्रीको पानीको मोटर चलाउदै गर्दा दाङमा करेन्ट लागेर मृत्यु भएको थियो । खत्रीले १० लाखको जिबन बीमा गराएका थिए। उनले कम्पनीमा २ किस्ता वापतको १ लाख २५ हजार ६ सय ३२ रुपैयाँ बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS