IME Life New

नेपाल लाइफको बोनस सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले केहि समय अघि वितरण गरेको शेयर नेप्सेमा सूचिकतृत भएको छ । कम्पनीले १ करोड ९ लाख ९२ हजार ३२१ कित्ता बोनस शेयर बजारमा कारोबार गर्न मिल्ने गरी मंगलबार सूचीकरण गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS