IME Life New

नेपाल राष्ट्र बैंकद्धारा लघुवित्त वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गका इजाजतप्राप्त लघुवित्त संस्थाहरुको लागि एकिकृत निर्देशन जारी गरेको छ । बैंकले आज एक सुचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०७७, जारी गरेको हो ।

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ तथा सो पश्चात २०७७ असोज ८ सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरू एकिकृत गरि तयार पारिएको निर्देशन समेतलाई समावेश गरी एकिकृत निर्देशन जारी गरिएको एनेपाल राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS