IME Life New

नेपाल बैंकले ३ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडले ३ अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती खातामा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको उक्त बराबरको रकम मुद्दती खातामा लगानी गर्ने भएको हो ।

बैंकले उक्त रकम ३ महिना अवधिको लागि लगानी गर्न लागिएको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त वाणिज्य बैंकहरूबाट अधिकतम ५० करोड रूपैयाँमा नबढ्ने गरी आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर असार ८ गते, मंगलबार दिउँसो ४ बजेसम्म प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS