IME Life New

नेपाल बैंकले पनि लगानीकर्तालाई बनायो निराश, लाभांश नबाँड्ने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले पनि यसपालि लगानीकर्ताहरुलाई निराश बनाएको छ।

बैंकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने निर्णयसँगै लगानीकर्ताहरु निराश बनेका हुन्। बैंक सञ्चालक समितिको बुधबार (पुस ४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

Esewa
Crest

बैंकले उक्त आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट वित्तीय विवरण स्वीकृत गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS