IME Life New

नेपाल बैंकले कर्जा चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । बैंकले तोकेको उक्त अवधिमा कर्जा चुक्ता नगरे ऋणीहरुको धितो लिलाम गरिने बैंकले जनाएको हो ।

बैंकबाट कर्जा लिई साँवा, ब्याज नतिरेपछि कर्जा असुलका लागि धितो लिलाम गर्न लागेको बैंकले सोही सूचना मार्फत उल्लेख गरेको छ । तोकिएको समयावधिभित्र पनि कर्जा चुक्ता नभएको खण्डमा धितो लिलाम गरिनुका साथै ऋणी तथा जमानतकर्ताको नामसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने समेत बै.कले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS