IME Life New

नेपाल बैंकको सञ्चालकमा शाक्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा रहेका यसअघि सञ्चालक सुमन दाहालको स्थानमा अर्थ मन्त्रालयकै सहसचिव शाक्य नियुक्त भएको बैंकले जनाउको छ ।

हिजो बिहीवार बैंकको सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले शाक्यलाई पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइसकेको बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS