IME Life New

नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकको ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ नियुक्त भएकोे छ । बैंकले निष्काशन गरिसकेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङलाई नियुक्त गरेको हो ।
बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र गत बैशाख २२ गतेदेखि ३१ गतेसम्म विक्री गरेको थियो ।

अब बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैैंकिङ बाट हुने भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS