IME Life New

नेपाल बगंलादेश बैंकले प्रस्ताव गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बगंलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको ३३२ औँ बैठकले नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको प्रस्तावित निर्णयलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित भए पछि मात्र शेयरधनीहरु लाई वितरण गर्ने बैंकले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS