IME Life New

नेपाल बंगलादेश बैंकद्धारा बाढीपहिरो पीडितलाई राहत रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

बैंकले बाह्रबीसे नगरपालिकामार्फत १ लाख रूपैयाँ उपलब्ध गराएको बताएको छ । उक्त रकम बराबरको चेक नगरपालिकालाई हस्तान्तरण गरेको बैंकले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS