IME Life New

नेपाल बंगलादेश बैंकद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेशले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ। बैंकले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बैंकले केन्दि«य सरकराले खडा गरेको कोरोना कोषमा उक्त रकम जम्मा गरेको हो । उक्त चेक बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द«भूषण श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव नारायणप्रसाद बिडारीलाई हस्तान्तरण गरेको हुन् ।बैंकले यसअघि प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा पनि आर्थिक सहयोग गरिसेकेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS