IME Life New

नेपाल फाइनान्सको हकप्रदले कति पायो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले निष्कासन गर्ने तयारीमा रहेको १२५ प्रतिशत हकप्रद शेयरलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले १ :१.२५ को अनुपातमा १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । जसका लागि कम्पनीले उक्त हकप्रद शेयर विक्री गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड ७ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS