IME Life New

नेपाल फाइनान्सको शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले शेयरधनीलाई विगत पाँच वर्षभन्दा पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित पुरानो लाभांश रकम केही शेयरधनीले हालसम्म पनि लिन नआएकाले आफूले लिन बाँकी लाभांश लिन आग्रह गरेको हो ।

हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गर्न बाँकी शेयरधनीले बैंक खाता अद्यावधिक गराई लाभांश रकम प्राप्त गर्न समेत कम्पनीले भनेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS