IME Life New

नेपाल पुर्नबीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स बीच पुर्नबीमा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल पुर्नबीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच पुर्नबीमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका का.मु.प्रमुख कार्यकारी अधिकृत राजकुमार हस्ताक्षर गरेका छन ।

Esewa
Crest

नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५ /०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS