IME Life New

नेपाल क्रेडिट एण्ड कमर्स बैंकद्धारा कोरोना कोषमा १ करोड योग्दान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सरकारले खडा गरेको कोरोना कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले खडा गरेको कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ ।

उक्त रकम मध्ये ६५ लाख संघीय सरकारले स्थापना गरेको कोषमा र पाँच–पाँच लाख गरी जम्मा ३५ लाख ७ वटै प्रदेशले खडा गरेको कोरोना कोषलाई प्रदान गरेको बैंकले जनाएको छ। बैंकले शनिबार संघिय सरकारले खडा गरेको कोषमा उक्त रकम जम्मा गरेको हो भने, प्रदेश स्तर प्रमुखहरुलाई पनि उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

बैंकले यस अघि पनि संस्थागत उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ। कोरोना भाइरस सक्रमयाको महामारी नियन्त्रण तथा सक्रमितको उपचारमा यस सहयोगले मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS