IME Life New

नेपाल एसबीआई बैंकद्धारा मानवसेवा आश्रममा विभिन्न साम्रागी हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा विभिन्न साम्रागी हस्तान्तरण गरेको हो ।उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा उपप्रबन्ध निर्देशक, इन्टरनेसनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंकका सोमा शंकरा प्रसाद, उपप्रबन्ध निर्देशक तथा समूह अनूपालना अधिकृत, भारतीय स्टेट बैंकका बीआरएस सत्यनारायण, प्रमुख महाप्रबन्धक, इन्टरनेसनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक तथा अध्यक्ष, नेपाल एसबिआई बैंकका विरन्ची नारायण रथ र अन्य विशिष्ट अधिकारीहरुको उपस्थिीतमा आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटालाई उक्त सामानहरु हस्तानरण गरिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS