IME Life New

नेपाल एसबीआई बैंकद्धारा शेयरधनीलाई लाभांश संकलन गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबीआई बैंकले यसअघि विभिन्न वर्षहरुमा वितरण गरेको लाभांश संकलन गर्न आग्रह गरेको छ। बैंकले २०७०/७१ को वार्षिक साधारण सभा तथा सोभन्दा अघिका वर्षहरुमा वितरण भएको लाभांश रकम संकलन नगरेको तथा केहीले संकलन गरेर पनि सटही नगरेको, एफपिओ तथा हकप्रदमा आवश्यकता भन्दा धेरै आवेदन गरी फिर्ता भएको रकम संकलन नगरेको भन्दै एक महिनाभित्र उक्त लाभांश रकम संकलन गर्न अनुरोध गरेको हो ।

यसरी लाभांश संकलन नगर्ने शेयरधनीहरुको सूची बैंकले आफ्नो वेवसाइटमा राखेको जनाएको छ। यस्तो रकम एसबीआई क्यापिटल हात्तीसारबाट संकलन गर्न सक्नेछन्। उपत्यका बाहिरका शेयरधनीले एसबीआई बैंकको शाखा कार्यालयबाट निवेदन दिन सक्नेछन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS