IME Life New

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको साधारण सभा मंसिर ५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले आठौं वार्षिक साधारण सभा मंसिर ५ गते आयोजना गरेको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालयको सभाहल कमलादीमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा नियममा प्रबन्धपत्रको दफा २ र नियमावलीको नियम ३(ण) १९ (३), २८ (२) (ख), २८ (६), ३०(१) (क) तथा ३९ (४) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०८०र८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना स्वतन्त्र संचालकको नियुक्ती पनि गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS