IME Life New

नेपाल एसबिआई बैंकले मनायो २७ औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिण द्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।

बैंकको २७ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल एसबिआई बैंकले कमलादीस्थित आफ्नो परिसरमा बैंकको कर्पोरेट कार्यालयको शिलान्यास गरेको छ । नेपाल एसबिआई बैंकले आयोजना गरेको समारोहमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त द्वारको उद्ध्घाटन गरेका थिए ।

Esewa
Crest

सोही अवसरमा माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले पशुपति क्षेत्रमा रहेको नेपाल एसबिआई बैंकको एटिएमको पनि उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS