IME Life New

नेपाल एसबिआई बैंकको प्रमुख संचालन अधिकृतमा कान्त नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख संचालन अधिकृतमा यादभेन्द्र कान्त नियुक्त भएका छन् ।भारतीय स्टेट बैंकको तर्फबाट उनले कात्तिक १५ गतेदेखि प्रमुख संचालन अधिकृतको जिम्वेवारी पाएका हुन् ।

साथै नायव कार्यकारी अधिकृत पदमा कम्पनीका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई नियुक्त गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS