IME Life New

नेपाल एसआईबी बैंकका ग्राहकले प्याथल्याव नेपालमा १५% छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसआईबी बैंकका ग्राहकले डा. लाल प्याथल्याव नेपालमा छुट पाउने भएका छन् । बैंक र सो प्याथल्याबबीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त र प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहले हस्ताक्षर गरे।

Esewa
Crest

सम्झौता अनुसार ग्राहकले ल्याब, प्याथोलोजिको सेवा लिदाँ १५ प्रतिशत छुट पाउने छन् । यसरी छुट पाउन प्याथल्याबमा सो बैंकको डेबिड कर्डको प्रयोग गरेको हुनुपर्ने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS