IME Life New

नेपाल एग्रो लघुवित्तमा ४ जना सञ्चालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थामा ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार कर्माचार्य, सञ्चालकहरुमा निलकण्ठ शर्मा लम्साल, विवेक श्रेष्ठ र बिनिता कोइराला नियुक्त भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS