IME Life New

नेपाल एग्रोलाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तले पायो राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ती गर्नका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । संस्थालाई एक आपसमा गाभिन वा एक्विजिशनका सैदान्तिक सहमति प्रदान गर्दा तोकिएको शर्त तथा प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृतिका लागि पेश गरेको निवेदन राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर (१ः०.९८) दिने गरी विषेश साधारण सभाबाट पारित भइसकेको छ ।

Esewa
Crest

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न गत माघ २६ गते दुवै पक्ष बीच भएको सहमतिलाई नेपाल राष्ट्र बैंकबाट मिति जेठ ११ गते सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS