IME Life New

नेपाल इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बोलकबोल मार्फत ५० हजार कित्ता शेयर बिक्रीका लागि न्युनतम दर प्रति कित्ता ४०० रुपैयाँ तोकेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले प्रुडेन्सियल क्यापिटलको नाममा रहेको उक्त शेयर खरिदका लागि साविकका संस्थापक शेयरधनीहरु सँग आह्वान गरेको छ । यदि संस्थापक शेयरधनीहरुले खरिद गर्न नचाहेमा मात्रै अन्य लगानीकर्ताहरुका लागि बिक्री खुला हुनेछ । कम्पनीले साविकका संस्थापक शेयरधनीहरुलाई ३५ दिन भित्रमा आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य निर्धारण गरेर कम्पनीको प्रधान कार्यालय कमलादीमा पेश गर्न आह्वान गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS