IME Life New

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचिकरण खारेज भएको छ । बैंकले ८ प्रतिशत ब्याजदरमा ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन तथा विक्री गरेको थियो ।

नेप्सेले कम्पनीको उक्त ऋणपत्र साउन १० गतेपछि मात्र परिपक्व हुने भएकाले सूचिकरण खारेज गरेको जानकारी दिएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS