IME Life New

नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज वातावरण सिर्जना गर्नको लागि यस सम्झौता गरिएको बैंकले जनाएको छ।

सम्झौतापश्चात् जापानमा रहेका नेपालीहरुले डिजिटल वालेट को स्माइल मोबाइल रेमिट्यानस एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । यस मोवाइल एप गूगल प्ले स्टोर, एपस्टोर बाट डाउनलोड गरि आफ्नो माइबालमा इनस्टल गर्न सकिन्छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS