IME Life New

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा शर्मा मनोनयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा अर्थ मन्त्रालयको तर्फबाट धनिराम शर्मा मनोनयन भएका छन् । यसअघि अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको सञ्चालक रहेका श्रीकृष्ण नेपालको पदावधि समाप्त भएकोले सो स्थानमा शर्मा मनोनयन भएका हुन् ।

कम्पनीको परिवर्तन भएको सञ्चालक समितिमा अनुज अग्रवाल अध्यक्ष र सदस्यहरुमा धनिराम शर्मा,चन्द्र प्रसाद ढकाल र लालमणि जोशी रहेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS