IME Life New

निर्धन उत्थान लघुवित्तद्धारा बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छालिङ भक्तपुरले सामाजिक दुरी कायम गरी एक कार्यक्रमका बिच बीमा क्षतिपूर्ति रकम बितरण गरेको छ ।

संस्थाको छालिङ शाखा भक्तपुरमा आबद्ध ग्राहक सदस्य चांगुनारायण ६, स्थित बाख्रीगाउँ महिला समुहकी ऋणी सदस्य जुनुमाया तामाङको मृत्यु बापतको काजक्रिया खर्च सहितको बीमा क्षतिपूर्ति रकम हकवाला निजको श्रीमान ज्ञान बहादुर तामाङलाई समूह अध्यक्ष पुतलीमाया तामाङ मार्फत बितरण गरिएको थियो । मृतक सदस्यले संस्थाबाट ५० हजार कर्जा लिई तरकारी खेती ब्यबसाय गर्दै आएका छन् ।

Esewa
Crest

उक्त अवसरमा शाखा प्रमुख रवि कुमार गुरुङले निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले देशको ७७ वटै जिल्लाका १८१ वटा शाखा कार्यालयहरु मार्फत करिब ४ लाख ग्राहक सदस्यहरुलाई समुहमा आवद्ध गराई बित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS