IME Life New

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा एभरेष्ट बैंकको तर्फबाट सन्तोष कुमार भट्टराई नियुक्त भएका छन् । संस्थाको असार ४ गते बसेको संचालक समितिको बैंठकले भट्टराई नियुक्त गर्ने निर्णय गरेको हो ।

असार ४ गते देखि नै लागु हुनेगरी सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको हो । उनले असार ४ गतेनै संचालक समितिका अध्यक्षा समक्ष नवनियुक्त संचालक भट्टराई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनियताको सपथ लिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS