IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा घिमिरे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओ (प्रमुख कार्यकारी अधिकृत)मा रमेश घिमिरे नियुक्त भएका छन्। असार १४ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई कोषको सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा रमेश घिमिरे , कविराज अधिकारी र रमेश दाहाललाई सिफारिस गरेको मध्ये घिमिरेलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS