IME Life New

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ९ हजार ८४६ कित्ता संस्थापक शेयर आजदेखि विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापकहरुले मात्र खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।

उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा निवेदन पेश गर्नुपर्नेछ ।

Esewa
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS