IME Life New

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले शत प्रतिशत हकप्रद निष्काशनको लागि असार ४ गते बोर्डमा निवेदन दिएको हो ।

बैंकले १ बराबर १ को अनुपातमा हाल कायम चुक्तापूँजीको शत प्रतिशत अर्थात् १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो ।

Esewa
Crest

गत माघ १६ गते सम्पन्न बार्षिक साधारणसभमा बैंकले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS