IME Life New

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद शेयर निष्काशनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस २० गते शेयर निष्काशनको अनुमति दिएको हो ।

बोर्डले बैंकलाई १ बराबर १ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो ।

Esewa
Crest

बोर्डले कार्तिक २८ गते बोर्डमा अनुमति माग्दै आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएपछि अब बैंकले बुक क्लोज मिति तय गरेर हकप्रद निष्काशन गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS