काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक परिवर्तन भएका छन् । नबिल बैंकबाट प्रतिनिधित्व गर्ने यसअघिका सञ्चालक बिनोद कुमार शर्माको स्थानमा निरज कुमार बस्नेत डनिललाई सञ्चालकमा नियुक्त भएको कम्पनीले जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।