IME Life New

नाडेप लघुवित्तको वार्षिक साधारण सभा रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा रद्द भएको छ । संस्थाको जेठ ७ गते शुक्रबार गर्ने भनिएको छैटौं साधारण सभा रद्द गरिएको सूचना प्रकाशन गर्दै जनाएको छ ।

संस्थाले सूचना प्रकाशन गर्दै विशेष कारणबस अर्को सूचना प्रकाशित नभएसम्मको लागि साधारण सभा रद्द गरिएको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS